दमौलीको डिस्कभरी मोन्टेश्वरीले सरस्वती पुजामा बिशेष छुटका साथ भर्ना लिने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको दमौलीमा रहेको डिस्कभरी मोन्टेश्वरी बोर्डिगं स्कुलले सरस्वती पुजामा बिशेष छुटका साथ भर्ना लिने भएको छ । लामो समयदेखि बिशेषगरि मोन्टेश्वरी कक्षाका बिद्यार्थीहरुलाई उत्कृष्ट सेवा प्रदान गरेको डिस्कभरीले बिद्यार्थीहरुको माग र आवश्यकतालाई ध्यानमा राख्दै हाल नयाँ भवनमा राखि विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिने पनि जनाएको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयले सरस्वति पुजा अर्थात बालबच्चाहरुलाई अक्षराम्भ गराउने दिन भएकोले सो दिनमा आफ्ना बालबच्चाहरुलाई मोन्टेश्वरीमा भर्ना गर्न चाहनेहरुले सम्र्प गर्न पनि अनुरोध गरेको छ । अभिभावकहरुको आवश्यकता हेरि उक्त विद्यालय बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?