तनहूकी भगवती न्यौपानेलाई सामान्य प्रशासनमन्त्री बनाउने तयारी

सर्वज्योति
  • ख-
  • ख+

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्नेतयारी गरेका छन्  

सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्ने तयारी भइरहेको ’, प्रधानमन्त्री ओली निकट स्रोतलेभन्यो, ‘चाँडै नियुक्तीको पत्र राष्ट्रपति कार्यालय पठाइँदै

तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ न्यौपानेले आफूलाई मन्त्री नियुक्तगर्न लागेको अनौपचारिक ढंगले सुनेपनि औपचारिक खबर आइनसकेको बताइन्  

तपाईंहरुजस्तै शुभचिन्तकहरूले बधाई भनेर फोन गर्नुभएको थियो मैले के को बधाई भन्दा मन्त्री बन्न लाग्नुभएको भन्ने जवाफपाएको छु’, न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीको सचिवालयबाट पनि अनौपचारिक रूपमा बधाई आएकाले प्रधानमन्त्रीज्युले विश्वासगर्नुभएर जिम्मेवारी दिन लाग्नुभएछ भन्ने ठानेकी छु

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?