डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो उम्मेदवार छनोट समिति

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । पार्टी उपसभापति तथा निवर्तमान् सांसद डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट समिति बनाएको छ । रास्वपाको
आज बसेको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्न उपसभापति डा. वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।
उपसमितिलाई योग्य उम्मेदवार र छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?