एसएसपी बढुवाका लागि १० जना एसपी सिफारिस

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेको छ ।
नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवा सिफारिसमा परेका छन् ।

यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी पनि क्रमशः बढुवामा सिफारिस भएका छन् ।

यस्तै, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्र सिंह थापा र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी सुवाचन्द्र बोहरा पनि दशौँ नम्बरमा एसएसपीमा बढुवामा सिफारिस भएका छन् ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?