व्यास नगरपालिकामा थपिए ११ जना कोरोना संक्रमित

  • ख-
  • ख+

तनहुँमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको व्यास नगरपालिकामा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास९१ का २० वर्षीय पुरुष,, व्यास९२ का ७७र ३० वर्षीय पुरुष, व्यास९४ का २५ वर्षीया महिला , ११ वर्षीया बालिका र ११ वर्षीय बालक, व्यास९६ का २० वर्षीय पुरुष, व्यास नगरपालिकाका वडा नखुलेको २३ वर्षीया १ जना महिला, व्यास९९ का ४८ वर्षीय पुरुष, व्यास९११ का २४ वर्षीय पुरुष र ११ वर्षीय बालकमा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालय , गण्डकी प्रदेश, स्वस्थ्य निर्देशनालय रामघाट, पोखराले जनाएको छ ।
त्यसैगरि बुघबार दिउसो ४ बजे जारी सूचना अनुसार मंगलवार १ जना गोरखाकी १९ बर्षिय कोराना संक्रमित महिला र ११ गते नै नवलपरासी जिल्लाका ५४ बर्षिय पुरुषको मृत्युसगै गण्डकी प्रदेशमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?