म्याग्देमा शनिवार रक्तदानको कार्यक्रम आयोजना गर्दै लायन्स क्लब

  • ख-
  • ख+

लायन्स क्लब अफ तनहूँ म्याग्देको आयोजनामा म्याग्दे गाउँपालिका वडा नं. ३ धयँरेचोकमा साउन १६ गते शनिवारका दिन रक्तदान कार्यक्रमका आयोजना गरिदैछ । एक थोपा रगत दानले अर्को जिबन बाच्छ भन्ने नाराका साथ गर्न लागिएको रक्तदान कार्यक्रममा दमौलीबाट र दमौली बजार वरपरबाट रक्तदान गर्न ईच्छुक महानुभावलाई यातायात सुविधा सहित रहेको आयोजकहरुले बताउनुभएको छ । बिहान ७ बजेबाट हुने रक्तदान कार्यक्रम रगत दान गरि पुण्य कमाउनुहुन सबैमा उहाँहले आग्रह गर्नुभएके छ ।

थप जानकारीको लागि सम्पर्कः

अध्यक्षः लायन सुरेन्द्र अधिकारी: ९८५६०६०४५०,
संस्थापक अध्यक्ष लायन भिमलाल श्रेष्ठः ९८४६०२२४०९
शिक्षा निर्देशक, लायन पोष्ट मान श्रेष्ठः ९८५६०६३१६०

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्