व्यास १० चण्डिदेवीकी छात्रा सदिक्षा राना ६१२ बिद्यार्थी मध्ये सर्वोत्कृष्ट हुन सफल

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. १० बैरेनीको श्री चन्डिदेवी रा. मा. बि. कि छात्रा सदिच्छा राना ४७ औ एनसिसि जुनियर डिभिजन तालिममा सर्वाकृष्ट हुनुभएको छ । रानाले हात्तिखोर नवलपुरमाभएको तालिममा १७ जिल्लाका ६१२ प्रतिष्पर्धीलाई उछिन्दै एसय्ओ सहित सर्वाकृष्ट प्रतिष्पर्धी हुन सफल हुनुभएको उक्त बिद्यालयका शिक्षक तथा फोकलपर्सन यमप्रसाद सापकोटाले बताउनुभएको छ । साथै उहाँले १५ दिन भएको तालिममा रानाले सर्वोत्कृष्ट भएर विद्यालयको साथै तनहूँ जिल्लाको नाम उँचो गरेको पनि बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्