पहिरोले मुग्लिन नारायणगढ सडकखण्डमा शुक्रवार बिहानैदेखि अवरुद्ध

  • ख-
  • ख+

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खसेर पुनः अवरुद्ध भएको छ ।

पहिरोका कारण गएराति २ बजेदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरो हटाउन २ ओटा डोजर प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?