फास्ट फुड एशोसियशन नेपालको अध्यक्षमा होमबहादुर (सूचिसहित)

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । फास्ट फुड एशोसिएशन नेपाल केन्द्रको नयाँ केन्द्रीय समिति चयन भएको छ ।

सोमबार भएको केन्द्रको ८ औं राष्ट्रिय अधिवेशनबाट अध्यक्ष होम बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षद्वय रामकाजि भण्डारी र नवीन श्रेष्ठ रहेका छन् भने महासचिवमा राकेश श्रेष्ठ रहेका छन् ।

यस्तो छ समिति :

अध्यक्ष : होम बहादुर श्रेष्ठ

उपाध्यक्ष : रामकाजि भण्डारि

उपाध्यक्ष : नवीन श्रेष्ठ

माहा–सचिव : राकेश श्रेष्ठ

सचिव : भिम प्रसाद आरण

सचिव : कुमार भन्डारी

कोषाध्यक्ष : टेक बहादुर श्रेष्ठ

सदस्य : रबिन्द्र भण्डारी

सदस्य : गोपाल श्रेष्ठ

सदस्य : लक्ष्मि श्रेष्ठ

सदस्य : सुभाष श्रेष्ठ

सदस्य : महेन्द्र श्रेष्ठ

सदस्य : तुलसि श्रेष्ठ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?