
पोखरा । ४३ मे वाट को अप्पर मादी जलविद्युत आयोजना निर्माण गरिरहेका वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपाने हाईड्रोको लागि सुरुगं निर्माणसगै तरकारी खेतिमा पनि सक्रिय भएका छन् । कास्की जिल्ला मादी गाउँपालिकामा निर्माणाधिन ४३ मेगावाटको अप्पर मादी(० खोला जलविद्युत आयोजनाका निर्देशक वरिष्ठ ईन्जिनियर न्यौपाने आयोजनास्थलको बाँझो जमिनबो सदुपयोग गरि तरकारी खेति गर्न लागेका हुन् । उब्जनी योग्य माटो भएकोले आयोजनामा कार्यरत कर्मचारी लगायत सबैको लागि करिब ३ महिनाको लागि शुद्ध , अर्गानिक तरकारी पुर्याउने लक्ष्यका साथ खेति गरिएको तनहुँको भानु नगरपालिका वडा नंं ५ ओकलागंमा जन्मेका वरिष्ठ ईन्जिनियर न्यौपानेले बताएका छन् ।
सवस्टेसन सहितका Switchyard संरचना भुमिगत रहेको ४३मे वाटको अप्पर मादी (०) जलविद्युत आयोजनामा यति बेला सूरुगं निर्माणको काम भईरहेको छ ।
नेपालकै पहिलो सरुरुगंमार्गको खानेपानी खानेपानी आयोजना मेलम्ची खानेपानी र पहिलो सुरुङमार्ग नागढुङ्गा सुरुङमार्ग निर्माणमा मुख्य निर्माणकर्ताको रुपमा सहभागी व.ई. न्यौपानेको कम्पनीले निर्माण गर्न लागेको नेपालकै पहिलो निर्माणाधीन क्धष्तअजथबचम सहित सबै संरचना भुमिगत रहेको अप्पर मादी (०) जलविद्युत आयोजनामा कार्यरत २ सय कर्मचारी कार्यरत छन् ।
वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपानेका साथ आयोजना निर्माणमा सहभागी अन्य