जन्ती बोकेको जिप दुर्घटना हुदा ४ जनाको मृत्यु

  • ख-
  • ख+

जन्ती बोकेको जिप दुर्घटना हुदा बैतडीमा ४ जनाको मृत्यु भएको छ । बैतडी जिल्लाको गोठलापनी बजार नजिकै कलुवामोडमा म १ ज ३१० नं को जिप दुर्घटनामा परेको हो ।
गोठलापनीबाट दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जादै गरेको जिप दुर्घटना हुदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता बोधराज ओझाले जानकारी दिए । उनिहरुको सनाखत हुन सकेको छैन ।
प्रहरीले गम्भीर अवस्थाका घाइते बढी रहेको र थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । (नेपाल प्रेसाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्