एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफुलाई कोरोना भाईरस संक्रमण भएको बताउनुभएको छ । उहाँले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत बताउनुभएको हो ।

केहिदिनदेखि नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माओवादी नेता नारायणकाजी श्रेष्ठसहित अन्य माओवादी नेताहरु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?