तनहुँ । तनहूँको दमौली बजार नजिकैेको मादि नदिको पुलबाट हाम्फालेर १ महिलाको मृत्यु भएको छ । दिउँसो करिब साढे २ बजेको समयमा महिलाले उक्त पुलबाट हाफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतकको नाम थर र ठेगाना नखुलेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








