तनहुँ । तनहूँको व्यास नगरपालिका वडा . मा रहेको व्यास युवा क्लबको छैटौँ अधिवेशन आज बुधवार सम्पन्न भएको अधिवेशनले अध्यक्षमा खेम गुरूङ्ग लाई सर्वसम्मत चयन गरेको

समितिमा बरिस्ठ उपाध्यक्षमा केशब राना , उपाध्यक्ष () मनोज राउत, उपाध्यक्ष () कुमार गुरुङ ,सचिव सुजन आले मगर ,सहसचिवसंगम थापा ,कोषाध्यक्ष इमान गुरुङ खेल संयोजक सुदिप गुरुङ लगायत चयन भएको उक्त क्लवले जानकारी दिएको