नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुको १४ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षतामा बावुराम रानाभाट चयन हुनुभएको

त्यसै गरि उपाध्यक्ष द्वय जनक सिग्देल कल्पना घिमिरे, सचिव रिदय भट्ट, कोषाध्यक्ष सुर्य प्रसाद गौतम, सह-सचिव निर्मला कुमारी सिग्देल, सह कोषाध्यक्ष मधुमाया रानाभाट सहित सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन्