एउटा सम्भावना बोकेको कलाकार पशुपालनतिर

  • ख-
  • ख+

राम्रो हाँस्य कलाकारको रुपमा परिचित तनहूँ थप्रेकका बासिन्दा सुरज भिईखोईरे कृषि तथा पशुपालनतिर आर्कषित हुनुभएको छ। ” कलाक्षेत्रमा नातवाद, परिवारवादले बढि नै प्रश्रय पाईरहेको बेला कोरोना माहामारीले विश्वलाई आक्रान्त बनाईरहेकोले आफु बाख्रापालन तर्फ आर्कषिक भएको ” भिरखोईरे बताउनुहुन्छ ।

बोक दारी र लामो चुल्ठे कपालका साथ दर्शक माझ प्रस्तुत हुने भिरखोईले थु्प्रै म्युजिक भिडियो , स्टेज कार्यक्रममा अभिनय गरिसक्नुभएको छ । लामो समयदेखि हाँस्य कलाकारको रुपमा दर्शकहरुलाई हसाउनुभएका भिरखोईरे पछिल्लो समय टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चित हुनुभएको थियो ।
(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्