पोखरामा यु१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई विकेटलेपराजित गरेको वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा विकेट गुमाएर सय रनको योगफल तयार पारेको थियो

बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभमपौडेल सुप्रिम सुनार सबैले १\ विकेट लिए जितका लागि सय रन पछ्याएको तनहुँले १३. ओभरमा विकेटको नोक्सानीमाजित हाँसिल गर्यो प्लेयर अफ म्याच समेत बनेका सुप्रिम सुनारले ४० बलमा छक्का चौका प्रहार गर्दै ५५ रनको पारी खेले, अंकित झाले १३ रन जोडे वर्षाका कारण खेल ढिलो शुरु हुँदा ३५ ओभरको खेल १५ ओभरमा झारिएको थियो जितसंगै समुहबाट तनहुँले पनि अंक जोडेको