सांसद कृष्णकुमार श्रेष्ठ (किसान ) लाई कोरोना संक्रमण

  • ख-
  • ख+

तनहूँ / तनहूँ जिल्ला क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान ) कोरोना संक्रमित हुनुभएको छ । व्यापारिक सिलसिलामा सिमरामा हुँदा रुघाखोकी र ज्वरो आए पश्चात काठमाण्डौमा आई स्वाव परिक्षण गराउदा कोरोना संक्रमण देखिएको वहाँको निजी सचिवालयले जनाएको छ । हाल सांसद श्रेष्ठ काठमाण्डौंमा निवासमा होम आईसोलेसनमा रहनु भएको निजी सचिवालयको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्