जापानमा म्युजिक भिडियो निर्देशन गर्दै दमौलीका मनराज

  • ख-
  • ख+

तनहूँ । रोजगारीको सिलसिलामा जापानमा रहनुभएका तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. ४ का बासिन्दा मनराज गुरुगंले जापानको टोकियो लगायतका शहरहरुमा छायांकन गरिएको सुन्दर म्युजिक भिडियो निर्माण गर्नुभएको छ । पवन राना मगरको स्वरमा ”चोखो मायामा” बोलको बिनम खत्रीको शब्द रहेको गितको म्युजिक भिडियो तथा अडियोलाई संगीत दिवसको अवरमा रिलिज गर्ने लक्ष्य रहेको उहाँले बताउनुभएको छ साथै उत्कृष्ट शब्द , संगीत र स्वरको मिश्रण अनि जापानको सुन्दर दृश्यले पनि श्रोता तथा दर्शकहरुले यो म्युजिक भिडियो नेपाली दर्शकहरुले मन पराउने उहाँको विश्वास रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्