सर्वज्योति क्लबका खेलाडी विजयी

  • ख-
  • ख+


कार्तिक २१ गते शुक्रवारका दिन दमौलीको
उत्तरशिला हल खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना भएको थियो । उक्त प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियोे । प्रतियोगितामा सर्व ज्योति युवा क्लब व्यास १० सेवरका मदन तिमल्सेना र सुशिल पौडेलको जोडि प्रथम भएको थियोे भने विक्रम गुरुङ र किरण गुरुङको टोलि द्वितिय भएको थियो ।
विजयी खेलाडीहरुलाई ब्याडमिटन ब्यास नगरका अध्यक्ष कुमार गुरुङ्ग र उपाध्यक्ष काजिबाबु थापाले कप प्रदान गर्दै अविर लगाई सम्मान गर्नुभएको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्