तनहूँ १ (१) का प्रदेश सभा सदस्य उमेदवार जोशी घरदैलो कार्यक्रममा व्यस्त

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला क्षेत्र नं. १ १ का गण्डकी प्रदेशसभा सदस्यका उमेदवा हरिरजा जोशी घरदैलो कार्यक्रममा व्यस्त हुनुभएको छ । जोशी आज सोमबार भानु नगरपालिकाको वडा नं. ११ को विभिन्न स्थानमा मतदाताहरुसग भेटघाटामा व्यस्त रहनुभएको थियो ।
जनताको सुख दुःख र भावना बुझ्न र विकास निर्माणका कामहरु के कस्ता गनर््ुपर्नेछन् ति बारेमा सल्लाह गर्न आफ् घरदैलो कार्यक्रममा गएको उमेदवार जोशीको भनाई छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?