देबघाटको भ्रमणबाट पृथ्वीनारायण श्रेष्ठ उत्साहित

  • ख-
  • ख+

तनहूँ । चुनाव प्रचारको क्रममा देवघाट पुग्नु भएका पृथ्वीनारायण श्रेष्ठ उत्साहित हुनुभएको छ। देवघाट गाउँ पालिकाका विभिन्न स्थानमा मतदाताहरुसग भेटघाट तथा छलफल गर्नुभएका तनहूँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार पृथ्वीनारायण श्रेष्ठ यसपटक मतदाताहरुले ”धेरै नेताहरुलाई जितायौ धेरै पटक स्वतन्त्र उमेदवारलाई जिताउछौ यो पटक ” भनेको कारणले आफु उत्साहित भएको बताउनु भएको छ।
मतदाताहरुको भेटघाटमा स्वतन्त्र उमेदवार श्रेष्ठले ”तनहूँको कर्णाली जस्तो बनेको बिकास निर्माणको काममा कसैले ध्यान नदिएकोले आफु बाटो घाटो , खानेपानीका समस्या समाधानका लागि पहल गर्ने ” बताउनुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?