नेपाल शिक्षक संघ तनहूँको अध्यक्षमा चन्द्रमणी कोईरालाको दावि

  • ख-
  • ख+

तनहूँ । चन्द्रमणी कोईरालाले आगामी फागुन २० र २४ गते हुन लागेको नेपाल शिक्षक संघ तनहूँको ९ औं जिल्ला अधिवेशनमा अध्यक्षको दावेदारी प्रस्तुत गर्नु हुने भएको छ । नेपाल शिक्षक संघ तनहूँका सङ्घीय प्रतिनिधि कोईरालाले आफु ”सम्पुर्ण शिक्षकहरुका पेसागत हक हित, सुरक्षा एवं वृत्ति बिकासका लागि निरन्तर प्रयासरत रहने दृढ अठोटका साथ लागेकोले संघमा आवद्ध सम्पुर्ण शिक्षक साथीहरुलाई आफ्नो अमुल्य मत प्रदान गरि अत्याधिक मतका साथ मेरो उम्मेदवारीलाई अनुमोदन गरिदिनु हुन” अनुरोध गर्नुभएको छ । ।
कोईराला व्यास १३ पोखरीभन्ज्यांगको जन जागृति गंगा माध्यमिक बिद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्