पोखरा ग्रीन डेभलपमेण्ट बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन्

मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई आगामी बर्ष अवधिको कार्यकालको लागी प्रमुख कार्यकारीअधिकृत पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो बुढाथोकी सँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव

बैंकिङ क्षेत्रको लामो अनुभव संगालेका बुढाथोकीको पुनः नियुक्तिले ग्राहकहरुलाई समय सापेक्ष थप प्रविधिमैत्री बैकिङ सेवासुविधाहरु प्रवाह गरि बैंकको समग्र व्यवसाय प्रतिफललाई बृद्धि गरि बैंकलाई थप उचाईमा पु¥याउने विश्वास लिईएको