डुम्रेबाट मोटरसाईकल हराएको सूचनाः खबर दिनेलाई नगद पुरस्कार

  • ख-
  • ख+

तनहूँ । गत असार १३ गतेका दिन तनहूँ बन्दिपुर गाउँपालिका वडा नं. ४ को सानो डुम्रे बजारबाट NS २ सय CC को ग २२ प ८२५६ नम्बरको पल्सर मोटरसाईकल हराएको र हालसम्म फेला नपरेको हुनाले उक्त मोटरसाईकल कतै देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी चौकीमा वा मोटरसाईकल धनि मनोज थापालाई खबर गरिदिन आग्रह गर्नुभएको छ ।
उक्त मोटरसाईकल देख्नुहुने महानुभावहरुले मोटरसाईकल धनि मनोज थापाको मोवाईल नम्बर ९८०४१२७९२९ मा सम्पर्क गरिदिनु हुन हार्दिक आग्रह गर्नुभएको छ साथै खबर गर्ने व्यक्तिलाई उचित पुरस्कार प्रदान गरिने पनि थापाले आग्रह गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?