वर्ड टच ट्राभल्स् ले यात्रुहरुको लागि ल्यायो एशियाकै उत्कृष्ट क्लब LOD मा रमाउने अवसर

  • ख-
  • ख+

‘टुरिष्ट बसमा यात्रा गर्ने यात्रुहरु मध्येबाट ५ जनालाई काठमाण्डौको ठमेलमा रहेको साउथ एशियाकै उत्कृष्ट क्लब LOD प्रवेश गराईने

‘टुरिष्ट बसमा यात्रा गर्ने यात्रुहरु मध्ये २ जनालाई काठमाण्डौ सुविधा सम्पन्न होटल आर्टस् काठमाण्डौमा कोठा सुविधा प्रदान गरिने

काठमाण्डौ । यात्रुहरुलाई सर्वसुलभ र आनन्दायक यात्राको प्रवन्ध गरिरहेको वर्ड टच ट्राभल्स् ले यात्रुहरुलाई उपहार योजना ल्याएको छ । वर्ड टच ट्राभल्स् को टुरिष्ट बस सेवामा यात्रा गर्ने यात्रुहरुलाई उपहार योजनामा समावेश गराईने ट्राभल्स् ले जनाएको छ । उक्त ”टुरिष्ट बसमा यात्रा गर्ने यात्रुहरु मध्येबाट ५ जनालाई काठमाण्डौको ठमेलमा रहेको साउथ एशियाकै उत्कृष्ट क्लब LOD प्रवेश गराईनेछ” । जहाँ वर्ड टच ट्राभल्स् को प्रायोजनमा मनोरन्ज प्राप्त गर्न सकिनेछ । त्यसैगरि उक्त ”टुरिष्ट बसमा यात्रा गर्ने यात्रुहरु मध्ये २ जनालाई काठमाण्डौ सुविधा सम्पन्न होटल आर्टस् काडमाण्डौमा कोठा सुविधा प्रदान गरिनेछ ।”
यात्रा गर्ने यात्रुहरुलाई यात्राका साथै उपहार प्रदान गरेर मनोरन्जन दिने मनसायले उपहार योजना ल्याएको उक्त ट्राभल्स् ले जनाएको छ ।
दैनिकरुपमा काठमाण्डौ पोखरा र पोखरा काठमाण्डौको टुरिष्ट बसको सेवा प्रदान गरेको वर्ड टच ट्राभल्स् मा यात्रा गरि आर्कषक उपहार प्राप्त गर्नको लागि मोवाईल नम्बर ९८४१७३२९६६ र ९८१८०७४०७० मा सम्पर्क राख्न उक्त ट्राभल्स् ले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?