तीन दिनसम्म देशैभर हल्का वर्षा हुने

  • ख-
  • ख+

काठमाडौँ । आज शुक्रवारदेखि आईतवारसम्म देशैभर हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएपछि तिन दिनसम्म हल्का बर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाले जनाएको छ । आगामी तीन दिनसम्म हल्का वर्षा हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाले जनाएको छ ।

‘काठमाडौं उपत्यकासहित देशैभर मौसम सक्रिय रहेकोले निरन्तर झरी भएर बाढी आउने सम्भावना नभएको र हल्का रुपमा एकछिन पानी पर्ने फेरि रोक्ने घाम लाग्ने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्