व्यास ४ सिमलटारमा महाशिवरात्री बिशेष कार्यक्रमको आयोजना (मुख्य प्रायोजक र सहयोगीहरु नामावली सहित)

  • ख-
  • ख+

सिद्धेश्वर महादेव मन्दिर हाम्रो शान, स्वच्छ, सफा हरियाली वातावरण बनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ व्यास नगरपालिका वडा नंं ४ सिमलटारमा फागुन २७ गते बिहिवारका दिन महाशिवरात्री बिशेष कार्यक्रमको आयोजना गरिदैछ । उक्त कार्यक्रममा बिहान ६ बजेबाट रुद्री पुजा हुने, बिहान १० बजे उद्घाटन, बिहान ११.३० बाट शिवपुराण (पावर्ती खण्ड) कथा वाचन ३ बजे लाख बत्ति बाल्ने कार्यक्रम रहेको र साँझ ५ बजेबाट दोहोरी गायक राजन कार्की र सावित्रा हड्खले सहितका कलाकारहरुको रोमान्चक दोहोरी हुने कार्यक्तम संयोजक सरोज बस्नेतले जनाउनुभएको छ , साथै वहाँले आफ्नो कला र संस्कृतिको विकासको लागि कार्यक्रम आयोजना गरेको हुनाले स्वदेश तथा विदेशमा रहनु हुने महानुभावहरुले आर्थिक सहयोग गरेर अमुल्य गुन लगाउनु भएको बताउनुहुदै कार्यक्रममा आउनुहुन सबैलाई अपिल समेत गर्नुभएको छ । उक्त महाशिवरात्री बिशेष कार्यक्रमलाई आर्थिक सहयोग गर्ने महानुभावहरुमा ५ हजार रुपैयाँभन्दा बढि सहयोग र्ने महानुभावहरुलाई सम्मान पत्र पनि प्रदान गरिने पनि संयोजक बस्नेतको भनाई रहेको छ ।
संयोजक बस्नेतका अनुसार सहयोग रकम आउनेक्रम हालसम्म पनि कायम रहेको र हालसम्म सहयोग गर्ने महानुभावहरुको नामावली यसप्रकार रहेको छ ।
मुख्य प्रायोजकः होम हार्डवेयर व्यास २ बागबजार दमौली रु. २० हजार, शक्ति पेलेट दाना व्यास ४ सिमलटार (निम्बस नेपाल ) रु. २० हजार, अन्य सहयोगीहरु: श्रवण सिंह बस्नेत व्यास १ गल्बुवेसी हाल अष्ट्रेलिया रु.१ सय डलर, सन्तोष दुलाल (दुलाल कन्ष्ट्रक्शन) व्यास ४ सिमलटार रु. १० हजार १ सय १, हेम बहादुर गुरुगं व्यास ४ बाघभन्ज्यागं रु. १० हजार, नईम तार जाली उद्योग व्यास ४ सिमलटार रु. ८ हजार, मोर्डन नेपाल अल्मुनियम एड स्टिल व्यास १ गल्बुबेसी रु. ८ हजार, मह जोडी प्रकाश घिमिरे र नविन बस्नेत व्यास १/४ रु.५ हजार ५ सय ५५, कर्ण बहादुर बस्नेत व्यास ४ सिमलटार रु. ५ हजार ५ सय ५५, राम बहादुर सुहेल व्यास ४ सिमलटार रु. ५ हजार ५ सय, परशुराम बस्नेत व्यास ४ सिमलटार रु. ५ हजार ५५, श्याम बाबु बस्नेेत व्यास ४ सिमलटार रु. ५ हजार ५ सय ५५, सन्तोष थापा व्यास ४ सिमलटार हाल जापान रु. ५ हजार ५ सय ५५, बसुन्धरा घर्ति व्यास ४ वडा सदस्य रु. ५ हजार ५ सय ५५, दर्शन ईन्जिनियरिगं कन्सल्टेन्सि व्यास ३ दमौली ५ हजार ५ सय ५५, रेशम अच्छामी व्यास ४ सिमलटार हाल दुवई रु. ५ हजार ५ सय, हरिबहादुर थापा र संगिता अधिकारी चितवन रु. ५१ सय ५, जंग बहादुर अधिकारी व्यास ४ सिमलटार रु. ५ हजार १ सय, कृष्ण थापा व्यास ४ सिमलटार रु. ५ हजार १ सय, शान्ता अधिकारी व्यास ४ सिमलटार हाल चितवन रु. ५ हजार ५०, महेन्द्र कुवर व्यास ४ सिमलटार रु. ५ हजार ४५, जितबहादुर थापा व्यास ४ सिमलटार रु. ५ हजार २५, सूर्य अधिकारी व्यास ४ सिमलटार हाल कतार रु. ५ हजार १५, छविलाल क्षेत्री ऋषिगं ८ गोर्दी रु. ५ हजार ५, राजु अधिकारी व्यास ४ सिमलटार रु. ५ हजार ५, सागर पौडेल तनहूँ मिनी मार्ट व्यास ४ सिमलटार रु. ५ हजार ५, बेटर होम अल्मुनियम एण्ड मेटल उद्योग व्यास १ तालघरे रु.५ हजार ५, सुनिल खड्का व्यास ४ सिमलटार ५ हजार, नव आर्दश आमा समुह व्यास १ गल्बुबेसी रु. ५ हजार, सेन्चुरी ज्वैलर्स व्यास २ दमौली रु. ५ हजार, रामज्योति सेकेण्डरी बोर्डिगं स्कुल व्यास ४ सिमलटार रु. ५ हजार, नुर चन्द्र थापा व्यास १ गल्बुबेसी रु. ५ हजार, मोहन बस्नेत व्यास १, गल्बुबेसी रु. ५ हजार, ककनी महतो व्यास ४ सिमलटार रु. ५ हजार, राम अधिकारी (सुजुकी शोरुम) व्यास २ दमौली रु. ५ हजार, बि एस आईरन एड फेव्रिकेशन व्यास ४ सिमलटार रु. ५ हजार, ज्ञान बहादुर अधिकारी व्यास ४ सिमलटार रु. ५ हजार, भरत भण्डारी व्यास ४ गल्बुबेसी रु. २ हजार, वेदब्यास खानेपान्नी उद्योग (पानी व्यवस्थापन), कुशल बिजुली पसल ( बिजुली व्यवस्थापन), डिस होम मिडिया प्रा.लि. (व्यानर व्यवस्थापन), भान्जा होटल , व्यास ४ सिमलटार (प्रसाद व्यवस्थापन), ठागु फिल्मस् पां.लि व्यास १ भाँदगाँउ (भिडियो छायांकन), सुभाष अधिकारी र रमेश थापा व्यास ४ सिमलटार (मन्दिर रंगरोकन) ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्