यहि २०७७फागुन २८ गतेबाट ६५ बर्ष माथिका सम्पुर्ण नागरिकलाई लगाइन्छ
१) २८ गते साविक -१ नम्बर
२) २९ गते साविक -३ नम्बर
३) १ गते साविक -२ नम्बर
४) २ गते साविक – भिरकाेट ९ र छुटेका नागरिकहरुलाई २ गते साविक ८ नम्बर अचल्दि ,बलिमराङ्गकाे भिरकाेट स्वास्थ्य चाैकि ,रिसिङ्ग ४ मा सम्पर्क राख्नुहोलाा ।








