तनहूँ । भानु नगरपालिका वडा नं. १० मा नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दलको बिस्तार गरिएको छ । आज एक कार्यक्रमको बिच भानु नगरपालिका तरुण दलको अध्यक्ष तुला गुरुङको उपस्थतिमिा युवा ब्यबसायी तथा समाजसेबी सन्तोष घलेको नेतृत्वमा ९ जनाको समिती सर्वसम्मत चयन गरिको छ । उत्तः कार्य समितिको प्रथम उपाध्यक्षमा किरण तामाङ द्धिर्तिय उपाध्यक्षमा निरज खतिवडा र सचिवमा सुरज ढुंगाना रहुभएको छ ।








