तनहूँ । तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईबाट कोरोना भाईरस (कोभिड १९) को महामारीको समयमा खाजा पानी खुवाउन सहयोगी दाताहरुलाई गरेको आह्वान बमोजिम व्यास नगरपालिका वडा नम्बर २ मेनरोड स्थित कालिका टोल बिकास संस्थाबाट उपलब्ध गराएको खाजा पानी बजार ब्यबस्थापनमा खट्नु हुने सशस्त्र प्रहरी बल भानुका सुरक्षाकर्मिहरुलाई हस्तान्तरण गर्दै तनहूँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष एवं संस्थाका अध्यक्ष इम कुमार मल्ल, उपाध्यक्ष आशा बानिया, तनहूँ उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं संस्थाका सचीव दिनेश कुमार श्रेष्ठ, संस्थाका कोषाध्यक्ष ओमराज श्रेष्ठ, तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईका सभापति भुपाल आले र तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईका निवर्तमान सभापति राजकु्मार श्रेष्ठ राकु लगायतका पदाधिकारीहरु ।
तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईको आव्हान बमोजिम दैनिक जसो विभिन्न संघसंस्था तथा व्यक्तिहरुले खाजा पानी उपलब्ध गराईरहनुभएको छ जुन कार्य अति प्रशंसनिय रहेको तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईका सभापति भुपाल आलेको भनाई रहेको छ ।








