तनहूँ । नयाँ आर्थिक बर्षको आगमनसगै आफ्ना सदस्यहरुलाई कम्पनी नविकरण गर्नुहुन निर्माण व्यवसायी संघ तनहूँले आग्रह गरेको छ । संघका अध्यक्ष रत्न कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ईजाजत नविकरण साउन १३ गतेबाट खूल्ला हुने बताउनुभएको छ ।