व्यासमा ऋण सहायक चाहियो

  • ख-
  • ख+

तनहूँ । तनहूँ दमौलीमा रहेको व्यास बचत तथा ऋण सहकारी संस्था लि. लागि ऋण सहायक कर्मचारी आवश्यकता भएकोले योग्य र ईच्छुक व्यक्तिले कार्यालयमा सम्पर्क राख्नुहोला ।
पदः ऋण सहायक
संख्याः १
योग्यताः व्यवस्थापनमा प्लस २ पास (अनुभवी, माथिल्लो तहसम्म अध्ययन गरेको र कम्युटरमा दक्षमा लाई बिशेष ग्राहयता ।)
फर्म भर्ने अन्तिम मितिः २०७८ बैशाष १८ गतेसम्म ।
व्यास बचत तथा ऋण सहकारी संस्था लि. व्यास ३
मोवाईल नम्बरः ९८५६०२४९२५

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्