नेकपा एमालेको भात्री संगठन अनेरास्ववियु तनहुँको २३ अौ आयोजक कमिटी गठन भएको कमिटिको संयोजकमा विशाल ढकाल सहसंयोजकमा मनोज बानियाले जिम्मेवारी पाएका छन् अनेरास्ववियु तनहुँको विस्तारित भेला कार्यशाला गोष्ठि फागुनको १६ १७ गते दमौलीमा हुने भएको