स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै दमौलीवासी

  • ख-
  • ख+

व्यास ४ मस्जिद चोकमा गार्मेन्ट कारखाना संचालन

तनहूँ । व्यास नगरपालिका वडा नं. ४ मस्जिद चोकमा जाडोदेखि गर्मीका सम्म बच्चादेखि बृद्धलाईसम्म हुने लुगा उत्पादन गर्दै हालसालै संचालनमा आएको ट्रेन्डी गार्मेन्ट प्रा.लि., स्वदेशी गुणस्तरिय उत्पादनहरुको प्रयोग बढाउन गर्न सके रोजगारीको अवसर सृजना हुने र विदेश जानु पर्ने बाध्यता हट्ने संचालकहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्